Check the most latest news, information, entertaining videos and images only at Infospain's Blog.
Saturday, June 19, 2010
Sunday, June 13, 2010
केशको स्याहार तथा सम्भार
कमला श्रेष्ठ
कुनै पनि व्यक्तिको सुन्दरतामा केशले ठूलो भूमिका खेलेकोे हुन्छ । केशले सुन्दरता वृद्धि गर्ने मात्र नभई शरीरको स्वास्थ्य स्थितिलाई पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि स्वास्थ्य ठीक छैन भने त्यसको प्रतिविम्ब केशमा स्पष्ट देखा पर्छ । त्यसकारण केशको उचित स्याहार सम्भार तथा हेरचाह गर्नु अति आवश्यक छ । विशेष मौसममा मात्र होइन केशको स्याहार-सम्भार सधैँ गर्नुपर्छ । सबै प्रकारको केशलाई स्याहार-सम्भारको उत्तिकै जरुरी पर्छ ।
आफ्नो केश कालो, बाक्लो, चम्किलो, नरम, बलियो तथा स्वस्थ हो भन्ने सबैको चाहना हुन्छ । यसका लागि निम्न विधिहरु नियमित पालना गर्नुपर्छ ।
स्याम्पुः केश स्वस्थ राख्नका निमित्त र्सवप्रथम यसलाई सफा राख्न अति जरुरी छ । सफा राख्नर्ुपर्छ भन्दैमा दिनहुँ केश धुनुहुँदैन । यदि केश तैलीय भएमा दिनहुँजस्तै रसायन तत्त्व कम मिश्रति असल खालको स्याम्पु प्रयोग गरी केशलाई सफा पानीले धुनर्ुपर्छ । यदि केश तैलीय नभएमा हप्ताको दुइ या तीन पटक स्याम्पु प्रयोग गरी केश धुनर्ुपर्छ । केश धँुदा राम्ररी सफा पानीले पखाल्नर्ुपर्छ । सधैँ स्याम्पु प्रयोग गर्दा उच्चकोटिको तथा कम रसायन तत्त्व मिश्रति स्याम्पु प्रयोग गर्नुपर्छ । सकेसम्म डेली वास स्याम्पु प्रयोगमा ल्याई नुहाउने गर्नाले पनि केश झर्ने क्रम कम हुन जान्छ । सधैँ नरम प्रकारको स्याम्पु प्रयोग गर्नु उचित हुन्छ ।
केश सुक्खा तथा खराब -ड्यामेज) भएमा प्रत्येक दिनजसो कन्डिसनर प्रयोग गर्नुपर्छ । यसो गर्नाले केश स्वस्थ, चम्किलो, बलियो तथा जीवित हुन्छ । तैलीय केशमा कन्डिसनर लगाउनुपर्ूव केशलाई चियाको पानी अथवा कागती मिश्रति पानीमा अलिकति भेनेगर मिसाएर पखाल्ने गर्नाले केशलाई धेरै लाभ मिल्छ । केश सुक्खा भएमा कन्डिसनरको आवश्यकता धेरैै पर्ने हुुन्छ । केश सुक्खा हुनुका धेरै कारणहरु हुन्छन् । जस्तै- केश सुकाउन धेरै ड्र्रायर ९म्चथभच० को प्रयोग गर्नु, उपयुक्त स्याम्पु प्रयोग नगर्नु, केशलाई पर्म गर्नु, सीधा पार्नु, रंग लगाउनु, अत्यधिक रोलरको प्रयोग गर्नु, बाहिरी प्रदूषित वातावरण आदिले केश सुक्खा हुने हुन्छ । सधैँ कन्डिसनर प्रयोग गर्दा छालामा नपर्ने गरी लगाउनर्ुपर्छ । केशको तल्लो भागबाट लगाउन सुरु गरी माथितिर लगाउँदै जाने गर्नुपर्छ । अन्यथा झन् केश झर्ने हुन्छ ।
तेलः स्वस्थ, चमकदार, कालो, बाक्लो, नरम, हाँगा नफाट्ने, केश नझर्ने गराउन तथा सुक्खा हुनबाट बचाउन केशलाई नियमित तेल मालिस गर्नु अति जरुरी छ । कमसेकम हप्ताको एक पटक केशमा तेल मालिस गर्नु नितान्त आवश्यक छ । केशमा तेल मालिस गरी गरम बाफ लिनर्ुपर्छ । यसरी गरम बाफले छालाका छ्रि्रहरु खुलेर तेल केशको जरा-जरासम्म पुगी केशलाई आवश्यक पोषण प्राप्त हुन्छ । यसले केशलाई मजबुत बनाउँछ । तेलको छनोट गर्दा भिटामिन ए, बीर्,र् इ, फलाम तत्त्व तथा प्रोटिन भएको तेल छनोट गरी प्रयोग गर्नुपर्छ । तेलले केशलाई र्सर्ूयको अल्ट्रा भायोलेट (युभी) किरणको प्रभावबाट बचाउँछ । तेल प्रयोग गर्दा शुद्ध तथा उच्च कोटिको हुनर्ुपर्छ । तेलले एक प्रकार केशलाई प्रतिकूल असरबाट बचाएर राख्न मद्दत गर्छ ।
उचित खानाः सौर्न्दर्य विशेषज्ञहरुको भनाइअनुसार केशलाई स्वस्थ, सुन्दर, बलियो, चम्किलो, नरम तथा बाक्लो बनाइराख्न आफ्नो खानामा पनि विशेष ध्यान दिनु जरुरी छ । स्याम्पु, कन्डिसनरको जति महत्त्व छ, खानाको पनि त्यत्तिकै महत्त्व छ । सन्तुलित खाना खाने, हरियो सागपात प्रशस्त खाने, मौसमअनुसारको फल आवश्यक मात्रामा खाने, धेरै तेलयुक्त मसालेदार खानाबाट टाढा रहने गर्नुपर्छ । यसै गरी चिल्लो बढी भएको खाना नखाने, भुटेको, तारेको खाना नखाने, दिनहुँ प्रशस्त पानी पिउने गर्नुपर्छ । त्यस्तै चिन्ताबाट टाढा रहनर्ुपर्छ र अन्रि्रामा नबस्न आवश्यक समयसम्म सुत्न जरुरी छ ।
औजारः केशको लागि प्रयोग गरिने औजारहरुको पनि केश स्वस्थ राख्नमा ठूलो भूमिका हुन्छ । त्यसकारण औजारहरु प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । पानी शुद्ध प्रयोग गर्नुपर्छ । क्लोरिन कम भएको पानी प्रयोग गर्नुपर्छ । केशअनुसारको ब्रस प्रयोग गर्नुपर्छ र धेरै इलेक्टि्रकल ड्रायर प्रयोग गर्नुहँुदैन । का·यिो पनि केशअनुसार नै प्रयोग गर्नुपर्छ । स्याम्पु तथा कन्डिसनर पनि उच्च कोटिको प्रयोग गर्नुपर्छ । रसायन तत्त्व कम मिश्रण भएको प्रयोग गर्नुपर्छर्र्।
प्रयोग गरिने औजारहरुलाई तातो पानीमा डुबाई अथवा डिटोल वा साभलोन (Dettol or Savlon) जस्ता जीवाणु मार्ने औषधि राखेको पानीमा डुबाई प्रयोग गर्दा हानिकारक तत्त्व सबै नष्ट हुन्छ । सकेसम्म आफूले प्रयोग गर्ने औजारहरु अरुलाई प्रयोग गर्न दिनुहुँदैन । अर्काको औजार पनि सकभर आफूले प्रयोग गर्नु हुँदैन ।
अन्यः चार-पाँच हप्ताको अन्तरालमा केश टि्रम गर्नु जरुरी छ । यसरी केश टि्रम गर्नाले हाँगा कम हुने हुन्छ र केश स्वस्थ हुन्छ । भिजेको बेला केश धेरै कमजोर हुने भएकाले यसलाई तौलियाको सहायताले सुकाउने र हल्कासँग कोर्नाले केश लट्टा पर्दैन, टुक्रिँदैन र अल्भिmने पनि हुँदैन । राति सुत्नुअघि टाउको तल गरी केशको जरादेखि माथितिर ठूलो दाँत भएको प्लास्टिकको का·यिोले हल्कासँग कोर्नाले रगत सञ्चालनमा राम्रो मद्दत पुर्याउँछ । यसले गर्दा केशमा भएको फोहोर र्झछ, केश पनि सफा देखिनेे हुन्छ ।
केशमा तेल लगाउँदा सधैँ मनतातो पारेर लगाउनर्ुपर्छ । तेल तातो भएमा पातलो भई केशको जरा-जरामा सजिलै पस्न सक्छ र यसले कपालमा राम्रो असर गर्छ । पिना, मुल्तानी माटो र मेथीको मिश्रणलाई अण्डाको पहेंलो भाग र दहीमा फिटेर लेप बनाई हप्तामा एक पटक केशमा लगाउने गर्नु राम्रो हुन्छ । यसले केश चम्किलो पार्नुका साथै स्वस्थ राख्न पनि मद्दत पुग्छ ।
कुनै पनि व्यक्तिको सुन्दरतामा केशले ठूलो भूमिका खेलेकोे हुन्छ । केशले सुन्दरता वृद्धि गर्ने मात्र नभई शरीरको स्वास्थ्य स्थितिलाई पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । यदि स्वास्थ्य ठीक छैन भने त्यसको प्रतिविम्ब केशमा स्पष्ट देखा पर्छ । त्यसकारण केशको उचित स्याहार सम्भार तथा हेरचाह गर्नु अति आवश्यक छ । विशेष मौसममा मात्र होइन केशको स्याहार-सम्भार सधैँ गर्नुपर्छ । सबै प्रकारको केशलाई स्याहार-सम्भारको उत्तिकै जरुरी पर्छ ।स्याम्पुः केश स्वस्थ राख्नका निमित्त र्सवप्रथम यसलाई सफा राख्न अति जरुरी छ । सफा राख्नर्ुपर्छ भन्दैमा दिनहुँ केश धुनुहुँदैन । यदि केश तैलीय भएमा दिनहुँजस्तै रसायन तत्त्व कम मिश्रति असल खालको स्याम्पु प्रयोग गरी केशलाई सफा पानीले धुनर्ुपर्छ । यदि केश तैलीय नभएमा हप्ताको दुइ या तीन पटक स्याम्पु प्रयोग गरी केश धुनर्ुपर्छ । केश धँुदा राम्ररी सफा पानीले पखाल्नर्ुपर्छ । सधैँ स्याम्पु प्रयोग गर्दा उच्चकोटिको तथा कम रसायन तत्त्व मिश्रति स्याम्पु प्रयोग गर्नुपर्छ । सकेसम्म डेली वास स्याम्पु प्रयोगमा ल्याई नुहाउने गर्नाले पनि केश झर्ने क्रम कम हुन जान्छ । सधैँ नरम प्रकारको स्याम्पु प्रयोग गर्नु उचित हुन्छ ।
कन्डिसनर ः केशलाई स्याम्पुको जति आवश्यक छ सोही अनुपातमा कन्डिसनरको प्रयोग पनि उत्तिकै आवश्यक छ । कन्डिसनरको प्रयोगले केश स्वस्थ हुन्छ, केशलाई पौष्टिक आहार प्राप्त हुन्छ, निर्जीव केशलाई जीवित राख्न मद्दत पुर्याउँछ । तैलीय केश भएमा हप्ताको दुइ वा तीन पटक कन्डिसनर गर्ने गर्नाले केश स्वस्थ हुन धेरै मद्दत पुग्छ । यदि केश मिश्रति अर्थात् टुप्पो सुक्खा तर जरा तैलीय भएमा हप्ताको चार वा पाँच पटक कन्डिसनर प्रयोग गर्नुपर्ने हुन्छ ।
केश सुक्खा तथा खराब -ड्यामेज) भएमा प्रत्येक दिनजसो कन्डिसनर प्रयोग गर्नुपर्छ । यसो गर्नाले केश स्वस्थ, चम्किलो, बलियो तथा जीवित हुन्छ । तैलीय केशमा कन्डिसनर लगाउनुपर्ूव केशलाई चियाको पानी अथवा कागती मिश्रति पानीमा अलिकति भेनेगर मिसाएर पखाल्ने गर्नाले केशलाई धेरै लाभ मिल्छ । केश सुक्खा भएमा कन्डिसनरको आवश्यकता धेरैै पर्ने हुुन्छ । केश सुक्खा हुनुका धेरै कारणहरु हुन्छन् । जस्तै- केश सुकाउन धेरै ड्र्रायर ९म्चथभच० को प्रयोग गर्नु, उपयुक्त स्याम्पु प्रयोग नगर्नु, केशलाई पर्म गर्नु, सीधा पार्नु, रंग लगाउनु, अत्यधिक रोलरको प्रयोग गर्नु, बाहिरी प्रदूषित वातावरण आदिले केश सुक्खा हुने हुन्छ । सधैँ कन्डिसनर प्रयोग गर्दा छालामा नपर्ने गरी लगाउनर्ुपर्छ । केशको तल्लो भागबाट लगाउन सुरु गरी माथितिर लगाउँदै जाने गर्नुपर्छ । अन्यथा झन् केश झर्ने हुन्छ ।तेलः स्वस्थ, चमकदार, कालो, बाक्लो, नरम, हाँगा नफाट्ने, केश नझर्ने गराउन तथा सुक्खा हुनबाट बचाउन केशलाई नियमित तेल मालिस गर्नु अति जरुरी छ । कमसेकम हप्ताको एक पटक केशमा तेल मालिस गर्नु नितान्त आवश्यक छ । केशमा तेल मालिस गरी गरम बाफ लिनर्ुपर्छ । यसरी गरम बाफले छालाका छ्रि्रहरु खुलेर तेल केशको जरा-जरासम्म पुगी केशलाई आवश्यक पोषण प्राप्त हुन्छ । यसले केशलाई मजबुत बनाउँछ । तेलको छनोट गर्दा भिटामिन ए, बीर्,र् इ, फलाम तत्त्व तथा प्रोटिन भएको तेल छनोट गरी प्रयोग गर्नुपर्छ । तेलले केशलाई र्सर्ूयको अल्ट्रा भायोलेट (युभी) किरणको प्रभावबाट बचाउँछ । तेल प्रयोग गर्दा शुद्ध तथा उच्च कोटिको हुनर्ुपर्छ । तेलले एक प्रकार केशलाई प्रतिकूल असरबाट बचाएर राख्न मद्दत गर्छ ।
उचित खानाः सौर्न्दर्य विशेषज्ञहरुको भनाइअनुसार केशलाई स्वस्थ, सुन्दर, बलियो, चम्किलो, नरम तथा बाक्लो बनाइराख्न आफ्नो खानामा पनि विशेष ध्यान दिनु जरुरी छ । स्याम्पु, कन्डिसनरको जति महत्त्व छ, खानाको पनि त्यत्तिकै महत्त्व छ । सन्तुलित खाना खाने, हरियो सागपात प्रशस्त खाने, मौसमअनुसारको फल आवश्यक मात्रामा खाने, धेरै तेलयुक्त मसालेदार खानाबाट टाढा रहने गर्नुपर्छ । यसै गरी चिल्लो बढी भएको खाना नखाने, भुटेको, तारेको खाना नखाने, दिनहुँ प्रशस्त पानी पिउने गर्नुपर्छ । त्यस्तै चिन्ताबाट टाढा रहनर्ुपर्छ र अन्रि्रामा नबस्न आवश्यक समयसम्म सुत्न जरुरी छ ।
औजारः केशको लागि प्रयोग गरिने औजारहरुको पनि केश स्वस्थ राख्नमा ठूलो भूमिका हुन्छ । त्यसकारण औजारहरु प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ । पानी शुद्ध प्रयोग गर्नुपर्छ । क्लोरिन कम भएको पानी प्रयोग गर्नुपर्छ । केशअनुसारको ब्रस प्रयोग गर्नुपर्छ र धेरै इलेक्टि्रकल ड्रायर प्रयोग गर्नुहँुदैन । का·यिो पनि केशअनुसार नै प्रयोग गर्नुपर्छ । स्याम्पु तथा कन्डिसनर पनि उच्च कोटिको प्रयोग गर्नुपर्छ । रसायन तत्त्व कम मिश्रण भएको प्रयोग गर्नुपर्छर्र्।
प्रयोग गरिने औजारहरुलाई तातो पानीमा डुबाई अथवा डिटोल वा साभलोन (Dettol or Savlon) जस्ता जीवाणु मार्ने औषधि राखेको पानीमा डुबाई प्रयोग गर्दा हानिकारक तत्त्व सबै नष्ट हुन्छ । सकेसम्म आफूले प्रयोग गर्ने औजारहरु अरुलाई प्रयोग गर्न दिनुहुँदैन । अर्काको औजार पनि सकभर आफूले प्रयोग गर्नु हुँदैन ।
अन्यः चार-पाँच हप्ताको अन्तरालमा केश टि्रम गर्नु जरुरी छ । यसरी केश टि्रम गर्नाले हाँगा कम हुने हुन्छ र केश स्वस्थ हुन्छ । भिजेको बेला केश धेरै कमजोर हुने भएकाले यसलाई तौलियाको सहायताले सुकाउने र हल्कासँग कोर्नाले केश लट्टा पर्दैन, टुक्रिँदैन र अल्भिmने पनि हुँदैन । राति सुत्नुअघि टाउको तल गरी केशको जरादेखि माथितिर ठूलो दाँत भएको प्लास्टिकको का·यिोले हल्कासँग कोर्नाले रगत सञ्चालनमा राम्रो मद्दत पुर्याउँछ । यसले गर्दा केशमा भएको फोहोर र्झछ, केश पनि सफा देखिनेे हुन्छ ।
केशमा तेल लगाउँदा सधैँ मनतातो पारेर लगाउनर्ुपर्छ । तेल तातो भएमा पातलो भई केशको जरा-जरामा सजिलै पस्न सक्छ र यसले कपालमा राम्रो असर गर्छ । पिना, मुल्तानी माटो र मेथीको मिश्रणलाई अण्डाको पहेंलो भाग र दहीमा फिटेर लेप बनाई हप्तामा एक पटक केशमा लगाउने गर्नु राम्रो हुन्छ । यसले केश चम्किलो पार्नुका साथै स्वस्थ राख्न पनि मद्दत पुग्छ ।
Subscribe to:
Comments (Atom)